नेपाल लाइफकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) को प्रस्तावित १४ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनार्थ ०.७३६८ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने चैत ६ गते आइतबार अन्तिम दिन रहेको छ । चैत्र २१ गते सोमबार आह्वान गरिएको साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ नेपाल लाइफले चैत्र ७ गते सोमबार सेयर दाखिल खारेजी (बुकक्लोज)…