नेप्सेमा ४१ अंकको गिरावट, बजार घट्दा कारोबार बढ्यो

 नेप्से परिसूचक ४१.४३ अंकले घटेर २५७२.३२ विन्दुमा झरेको छ । कूल २३२ वटा कम्पनीको ८९ लाख २३ हजार १४ कित्ता सेयर खरिदबिक्री भएको बजारम ४ अर्ब ५८ करोड ९५ लाख १४ हजार ४ सय १६ रूपैयाँको कारोबार भएकोे छ । यसदिन कारोबारमा आएका कूल १३ उपसमूहमध्ये आज निर्जीवन बीमा उपसमूहको सूचक मात्र बढेको छ भने…