बुद्धनगर एग्रो फार्मले ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने भएको छ । जसका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुत्त गरेको छ । बुटवल मिलनचोेकमा कार्यालय रहेको बुद्धनगर एग्रो फार्मले सामूहिक लगानी कोष तथा कर्मचारीहरु सहित उक्त परिमाणको साधारण सेयर सार्वजनिक निष्काशन गर्ने भएको…