चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अर्थात पुस मसान्त नजिकिँदै जाँदा गत आर्थिक वर्षको साधारण सभा आह्वान गर्ने क्रम तीब्र बनेको छ । पुस मसान्तभित्रै सभा सक्ने गरी बिहीबार डेढ दर्जन सूचीकृत कम्पनीले गत आर्थिक वर्ष २०७७।७८ को साधारण सभा आह्वान गरेका छन् । पुस मसान्तसम्म साधारण सभा सम्पन्न नगर्ने सूचीकृत कम्पनीहरुलाई नेप्सेले गर्ने कम्पनी वर्गिकरणमा…