एभरेष्ट बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

एभरेष्ट बैंकले माघ ३ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र, २०८६’ मा आवेदन दिने म्याद थप भएको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा ८ वर्ष अवधिको दुई अर्ब बराबरको कुल २० लाख इकाइ ऋणपत्र जारी गरेको थियो । अब सो ऋणपत्रमा माघ १७ गतेसम्म आवेदन दिन सकिने भएको छ। छिटो…