एचआईडिसीएलको ८.४२% लाभांश पारित, अवितरित ३ करोड ३० लाख सेयर बेच्न बाटो खुल्यो

हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी (एचआईडिसीएल) को बिहीबार सम्पन्न १० औं वार्षिक साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको ८.४२ प्रतिशत लाभांश अनुमोदन गरेको छ । बिहीबार काठमाडौंमा सम्पन्न सभाले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गरेको हो । सभाले यसअघि जारी गर्दा अवितरित भएको संस्थापक सेयर बिक्रीको बाटो पनि खुला…