तीन लघुवित्तसहित चार कम्पनीको शेयर बिक्री गर्दै एनआईसी एशिया बैंक

एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा भएको तीन लघुवित्त वित्तीय संस्था तथा नागरिक लगानी कोषको संस्थापक शेयर लिलाम बढाबढ प्रक्रिया मार्फत बिक्री खुला गरेकोे छ। बैंकले आरएमडिसी लघुवित्तको ३ लाख ६५ कित्ता, मेरो माइक्रोफाइनान्सको ८३ हजार ८२९ कित्ता, महुली लघुवित्तको ११ हजार २५४ कित्ता र नागरिक लगानीको कोषको ३ लाख ८१ हजार ९०२ कित्ता संस्थापक शेयर…