गरिमा विकास बैंक लिमिटेड (GBBL) ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ४९ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको यसै अवधिमा ३९ करोड ३५ लाख नाफा कमाएकोमा बैंकको नाफा २५ प्रतिशत वृद्धि भएको हो । खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि भएपछि बैंकको नाफा बढेको हो । बैंकको वितरणयोग्य नाफा…