ओमिक्रोनको त्रासले नाफा बुक गर्दै लगानीकर्ता, ३० अंकले घट्यो नेप्से

कोरोना भाइसरको तेस्रो लहरको संक्रमण बढेसंगै त्यसको नकारात्मक असर सेयर बजारमा पनि देखिएको छ । संक्रमण दर बढेसंगै सरकारले लकडाउन लगाउन सक्ने अनुमान गर्दै सेयर लगानीकर्ताले नाफा बुक गर्ने क्रम बढेपछि बजार सूचक साढे ३० अंकले घटेको हो । बुधबार नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसूचक ३०.५१ प्रतिशतले घटेर २८०३.६२ बिन्दुमा झरेको छ । यो साता नेप्से सूचक…