धितोपत्रको दोस्रो बजार नछिरिकनै लगानीको तीन गुणा बढी कमाई

सेयर बजारबाट महिना दिनको छोटो समयमा नै मनग्य नाफा आर्जन गर्न सफल भएको कुराकानी हामीले चिया पसल, चोक, चौतारी जस्ता मानिसहरुको भेला हुने स्थानहरुमा तपाई हामीले सुनिरहेकै कुराहरु हुन् । सेयर बजार बुलिस प्रवृत्तिमा रहँदा लगानी गर्नेहरुको संख्या बढेसँगै सहर–बजारका दोकान तथा चोक चोकमा सेयरका गफहरु हुने गर्दछन् । वर्ष दिनमै लगानीको दोब्बर वा तेब्बरसम्म…