नेपाल सेवा लघुवित्तको सेयर वीन लघुवित्तको नामबाट कारोबार हुने

नेपाल सेवा लघुवित्त वित्तीय संस्थाको सेयर वीन लघुवित्त वित्तीय संस्थाको नामबाट डिम्याट खातामा जम्मा भएको छ । दुई लघुवित्तबीच मर्जर सिम्पन्न भएपछि लघुवित्तको सेयर कारोबार विन लघुवित्तको नामबाट कारोबार हुने भएको हो । दुई संस्थाले कात्तिक १५ गतेदेखि विन लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु गरेका थिए । कम्पनीको सिम्बोल डब्लुएनएलबि (WNLB) रहेको छ । कम्पनीको…