नेप्सेमा २ वटा कम्पनीको १३ लाख भन्दा बढी बोनस शेयर सूचीकृत भएको छ । ङादी ग्रुप पावर कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा शुक्रबार सूचीकृत भएको छ । स्टकका अनुसार ङादी ग्रुप पावर (NGPL) को चुक्ता पूँजीको २० प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड (GRDBL) को ३.८०…