उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको लाभांश संशोधन भएको छ । संस्थाको कार्तिक १२ गते बसेको सञ्चालक समितिको बैठकले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकको निर्देशनपश्चात संशोधन भएको हो । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट ३२ प्रतिशत बोनस सेयर वितरण गर्ने घोषणा गरेकोमा त्यसलाई संशोधन गर्दै ३० प्रतिशत मात्र वितरण गर्ने भएको हो । उन्नति…