एभरेष्ट बैंक, शाइन रेसुङ्ग डेभलपमेन्ट बैंक र सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड गरी तीन कम्पनीको प्रस्तावित लाभांश खान बिहीबार (मंसिर १६ गते) सम्म शेयर खरीद गरी सम्बन्धीत कम्पनीको शेयर लगत पुस्तिकामा सेयरधनी बन्नुपर्ने देखिएको छ । गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको लाभांश वितरण र साधारण सभाका लागि तीववटै कम्पनीले मंसिर १७ गते शुक्रबार बुकक्लोज…