प्रि-ओपनिङ्ग मै नेप्से दबाबमाः सूचक करिब ५ अंकले घट्यो

साताको दोस्रो कारोबार दिन सोमबारको प्रि-ओपनिङमा पनि शेयर बजार दबाबमा देखिएको छ । यस अवधिमा नेप्से सूचक ४.९१ अंकले घटेर २५०८.९६ बिन्दुमा झरेको छ । कुल ९ कम्पनीका १ हजार १४३ कित्ता शेयर ६ लाख ९७ हजार ५७९ रुपैयाँमा खरीद बिक्री भएको छ । कारोबारमा आएका ९ मध्ये ४ कम्पनीको मूल्य बढेको छ भने ४…