बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.८४ अंक अंकले बढ्दा साढे १५ करोड रुपैयाँ बराबरको शेयर खरीद बिक्री भएको छ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से करिब २ अंक बढेसँगै सूचक २७३६.८५ बिन्दुमा पुगेको हाे । सेन्सेटिभ इण्डेक्स ०.१४ अंक बढेको छ । बिहीबार प्रि ओपन सेसनमा २ हजार ६०७ कित्ता शेयर १५ लाख…