मंगलबारको प्रि ओपनिङमा शेयर बजारमा हरियाली छाएको छ ।यस अवधिमा नेप्से १.३६ अंकले बढेर २८३१ बिन्दुमा पुगेको छ । यस्तै सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०१ अंक घटेको छ। अघिल्लो कारोबार दिन सोमबार १९.२० अंकले घटेर नेप्से २८२९.६४ विन्दुमा झरेको थियो । कारोबारमा आएका २० मध्ये १२ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनीको घटेको छ । ५…