सञ्चालनमा रहेका दुई बीमा कम्पनीले कर्मचारी माग गरेका छन् । जीवन बीमा कम्पनी रिलायन्स लाइफ र निर्जीवन बीमा कम्पनी सानिमा जनरल इन्स्योरेन्सले विज्ञापन जारी गर्दै कर्मचारी माग गरेका हुन् । रिलायन्स लाइफले प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र लुम्बिनी प्रदेशका लागि शाखा प्रमुख पदका कर्मचारी माग गरेको हो । कम्पनीले माग गरेको उक्त पदमा…