“नबिल ब्यालेन्सड फण्ड –३” नामक बन्दमुखी म्युचुअल फण्डको बिक्री खुल्यो

नबिल म्यूचुअल फण्ड अन्तर्गतको “नबिल ब्यालेन्सड फण्ड –३” नामक बन्दमुखी म्युचुअल फण्डको यही भाद्र २५ गते बाट बिक्री खुल्ला भएको छ। नबिल बैंक कोष प्रबर्धक तथा नबिल इन्भेष्टमेंट बैंकिंग लिमिटेड योजना ब्यबस्थापक रहेको यो योजनामा छिटोमा भाद्र २९ गते र ढिलोमा असोज ८ गते सम्म आवेदन गर्न सकिनेछ । यस म्युचुअल फण्डले प्रति इकाइ १०…