अपर तामाकोशीले एकैपटक डाक्यो दुई आर्थिक वर्षको साधारण सभा

अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले एकैसाथ दुई आर्थिक वर्षको साधारण सभा बोलाएको छ । कम्पनीले असोज १९ गते बाह्रौँ र तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार साधारण सभा नेपाल विद्युत् प्राधिकरणको कार्यालय, दरबारमार्ग, काठमाडौंमा बिहान ११ः३० बजे भर्चुअल माध्यमबाट हुनेछ । सभाले आर्थिक वर्ष २०७५/७६ र…