प्रि-ओपनिङ्गमा ३८ लाखको कारोबार, ९ कम्पनीको मात्र मूल्य बढ्यो

साताको दोस्रो कारोबार दिन सोमबार प्रि-ओपनिङ्ग सेसनमा अघिल्ला दिनहरुको तुलनामा न्यून रकमको मात्र कारोबार भएको छ । यसअघि प्रि-ओपनिङ्गमा करोडभन्दा धेरै कारोबार हुँदै आएकोमा दिनप्रतिदिन कारोबार रकम घटेको हो । आइतबार ४८ लाखको शेयर कारोबार भएकोमा सोमबार अझ घटेर ३८ लाखमा संकुचित बनेको हो । राष्ट्र बैंकले ठूला लगानीकर्ताकर्ताले शेयर धितोकर्जाको रिसाइकलिङ्ग गरेर लगानी गर्न…