सार्वजनिक संस्थानबाट सरकारलाई २ प्रतिशत मात्र प्रतिफल

सरकारले सार्वजनिक संस्थानमा गरेको लगानीको बालुवामा पानी जस्तै देखिएको छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्ममा सरकारले सार्वजनिक संस्थानमा ६ खर्ब ५४ अर्ब लगानी गरेपनि त्यसबाट प्राप्त हुने प्रतिफल लगानीको अनुपातमा प्राप्त प्रतिफल नगन्य रहेको छ । उक्त लगानीबाट २ प्रतिशतको हाराहारीमा मात्र प्रतिफल प्राप्त हुन सकेको अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिए । सञ्चालनमा रहेका…