मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड (MMFDB) ले गत आव २०७७/८८ बाट शेयरधनीलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको शनिबार सम्पन्न बैठकले चुक्ता पूँजीको २० प्रतिशतले हुन आउने ८ करोड ७० लाख १४ हजार २३१ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले स्वेडा र नागबेली लघुवित्तलाई मर्जर तथा प्रति कार्य…