बुद्धभुमी नेपाल हाइड्रोपावर लिमिटेडले साउन ३२ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। त्यस्तै न्यादी हाइड्रोपावर लिमिटेडले भदौ १ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। दुवै कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दाका लागि आईपीओ बिक्री गर्न लागेका हुन् । बुद्धभुमिले नुवाकोट जिल्लाका स्थानिय बासिन्दाका लागि तथा न्यादी हाइड्रोपावरले लमजुङ जिल्लाका आयोजना…