मध्य भोटेकोशीको आईपीओ अपडेट:कति पर्यो आवेदन ?

मध्य भोटेकोशीको प्राथमिक शेयर (आईपीओ) ३५.२९ प्रतिशत मात्र सब्सक्राइब भएको छ । कम्पनीको शेयरमा  शुक्रबारसम्म ३५.२९ प्रतिशत बिक्री भएको हो । कम्पनीले स्थानीयमा ६० लाख कित्ता शेयर जारी गरेको थियो । कोरोना महामारीका कारण निषेधाज्ञा सुरु भएपछि स्थगित भएर फेरि साउन ५ गतेदेखि सुरु बिक्री सुरु भएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध…