शेयर लगानीकर्तालाई स्थायी लेखा नम्बर अपडेट गर्न नेप्सेको अनुरोध

नेपाल स्टक एकसचेञ्ज(नेप्से)ले शेयर लगानीकर्तालाई सहि स्थायी लेखा नम्बर अपडेट गर्न अनुरोध गरेको छ । सिडिएस एण्ड क्लियरिङ्गको सिएनएस सिस्टमबाट प्राप्त पूँजीगत लाभकर विवरण सम्बन्धित राजस्व कार्यालयमा अपलोड गर्दा अधिंकाश लगानीकर्ताको स्थायी लेखा नम्बर फरक फरक हुने गरेको पाईएको हुँदा आफ्नो स्थायी लेखा नम्बर ठिक भए नभएको रुजु गरी एकिन हुन लगानीकर्तालाई आग्रह गरेको हो…