समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेड (SMATA) को खुद नाफा अघिल्लो आवको तुलनामा दोब्बर भएको छ । अघिल्लो आवमा ५ करोड १३ लाख नाफा कमाएको कम्पनीले गत आवमा १० करोड ८३ लाख रुपैयाँ नाफा कमाएको हो । जुन ११११ प्रतिशत ग्रोथ हो । नाफा बढेसँगे लघुवित्तको प्रतिशेयर आम्दानी ३७.९४ रुपैयाँ पुगेको छ । अघिल्लो आवमा…