सिवाईसी नेपालले शालीग्राम लघुवित्तलाई गाभेर सुरु गर्यो एकीकृत कारोबार

सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले शालीग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गरी मंगलबारदेखि एकीकृत कारोबार शुरु गरेको छ । शालीग्राम लघुवित्तलाई १००ः७५ अनुपात अर्थात शालीग्राम लघुवित्तको १०० कित्ता शेयर बराबर सिवाईसी नेपालको ७५ कित्ता शेयर दिने गरी प्राप्ति गरेको हो । सिवाइसी नेपाल लघुवित्तको मुख्य प्रबद्र्धक संस्था चारतारे युवा क्लब नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल,…