नेरुडे लघुवित्त वित्तीय संस्थाको प्रबन्धक सञ्चालक सुधिर कुमार श्रेष्ठले आफ्नो पदबाट राजीना स्वीकृत भएको छ ।बिहीबार बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठले दिएको राजीनामा शुक्रबारदेखि लागू हुनेगरी स्वीकृत गरेको हो ।साथै सो बैठकले कम्पनीको नायब महाप्रबन्धक भागनारायण साहुलाई साउन १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको कम्पनी सचिव…