असार ११ गतेदेखि १५ गतेसम्म निष्काशन भएको जीवन विकास लघुवित्तको साधारण शेयर असार २३ गते बुधबार बाँडफाँड हुँदै छ । लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलले लघुवित्तको शेयर बुधबार बिहान बाँडफाँड गरिने जनाएको हो । आवेदक संख्या उच्च हुँदा लघुवित्तको आइपीओ ९ प्रतिशत आवेदकले मात्र पाउने भएका छन् । लघुत्तिको साधारण शेयरमा आवेदन…