मनकामना स्मार्ट लघुवित्तको साधारण शेयर शेयर निष्काशन भएको चौथो दिन आइतबार बेलुका ५ बजेसम्ममा सबा १७ लाखले आवेदन गरेका छन् । केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी) ले उपलब्ध गराएको तथ्यांक अनुसार लघुवित्तको आइपीओमा १७ लाख २५ हजार ६७८ वटा आवेदन परेको छ । उल्लेखित आवेदनबाट २ अर्ब २७ करोड २६ लाख ८९ हजार रुपैयाँ बराबरको २…