नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा बोनस शेयर सूचीकृत भएको छ । आइतवार नेप्सेमा नेपाल लाइफ इन्स्योरेन्स र डिप्रोक्स लघुवित्त लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो । नेपाल लाइफ इन्स्योरेन्सको ३१ प्रतिशतले हुन आउने १ करोड ७० लाख ३८ हजार ९८.५१ कित्ता र डिप्रोक्स लघुवित्तको १५ प्रतिशतले हुन आउने १५ लाख ८ हजार १५०.३७ प्रतिशत…