स्वावलम्बन लघुवित्तको करिब २ लाख कित्ता संस्थापक शेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

नबिल बैंक लिमिटेड (NABIL) ले आफ्नो स्वामित्वमा रहेको स्वावलम्बन लघुवित्तको संस्थापक शेयर शुक्रबारुदेखि लिलाम बढाबढमा बिक्रीमा ल्याएको छ । बैंकले स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ८९ हजार ५६३ कित्ता शेयर असार १८ गते शुक्रबारदेखि लिलामी बिक्रीमा ल्याएको हो । उक्त लिलामी शेयरमा लघुवित्तको विद्यमान संस्थापक शेयरधनी वा जो कोही व्यक्ति, कम्पनी तथा संघसंस्थाले…