नागरिक लगानी कोषले असार ११ गतेदेखि असार १८ गतेसम्म लिलामी मार्फत बिक्रीमा राखेको १ लाख कित्ता संस्थापक शेयरको शिलबन्दी बोलपत्र खुला भएको छ । बिक्रीमा ल्याइएको १ लाख कित्तामध्ये दश प्रतिशत शेयर मा बिक्री भएको छ । उक्त शेयरको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडका अनुसार कम्पनीमा एउटा मात्र आवेदन परेको थियो । उक्त आवेदनबाट…