ग्लोबल आइएमई बैंकको ३ अर्बको ऋणपत्र बिक्रीमा, कति पाइन्छ ब्याज ?

ग्लोबल आइएमई बैंक लिमिटेडले चैत १ गतेदेखि ३ अर्ब रुपैयाँ बराबरको '८.५० ग्लोबल आइएमई बैंक डिबेन्चर २०८६/८७' बिक्रीमा ल्याएको छ । बैंकले प्रतिइकाई एक हजार रुपैयाँ अंकित दरका ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । दश वर्षको अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा…