ग्रीनलाइफको शेयर नेप्सेमा सूचीकृत, कतिमा खुल्छ कारोबार ?

ग्रिन लाइफहाइड्रोको १ करोड ८० लाख कित्ता शेयर शेयर नेप्सेमा सूचीकृत भएको छ । आइपीओ बाँडफाँड भएको झण्डै महिना दिनपछि कम्पनीको शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसँगै मंगलबारबाट नेप्सेमा कम्पनीको शेयर किनबेच गर्न पाइनेछ। नेप्सेले ग्रिनलाइफलाई जिएलएच (GLH) सिम्बोल दिएको छ । बाँडफाँडको महिना दिन पुग्न लाग्दा समेत ग्रीन लाइफको आईपीओ सूचीकृत हुन सकेन…