मेरो माइक्रोफाइनान्सको ६ लाख कित्ता संस्थापक शेयर लिलामीमा

मेरो  माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेड (MEROPO) को ५ लाख ८९ हजार ४३८ कित्ता संस्थापक समूहको शयर बिक्रीमा आएको छ । एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको उक्त शेयर चैत ४ देखि आगामी बैशाख ७ गतेसम्म लिलामी बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक लघुवित्तका संस्थापक शेयरधनीहरू वा अन्य व्यक्ति, कम्पनी, संघ,…