मिथिला लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७६/७७ बाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । लघुवित्त सञ्चालक समितिको फागुन २३ गते आइतबार सम्पन्न २०६ औं बैठकले १२.६३ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित उक्त लाभांश अघिल्लो आव २०७५/७६ को तुलनामा ३.१५ प्रतिशत कम हो । आव २०७५/७६ को नाफाबाट…