एभरेष्ट बैंक र प्राइम लाइफको बोनस नेप्सेमा सूचीकृत

एभरेष्ट बैंक र प्राइम लाइफ इन्स्योरेन्सको गरी कुल ५८ लाख १६ हजार ३५६ कित्ता बोनस शेयर सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । नेप्सेका अनुसार एभरेष्ट बैंक लिमिटेडको ४२ लाख ३५ हजार १०३ दशमलव ४२ कित्ता र प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ लाख ८१ हजार २५३ कित्ता बोनस शेयर सूचीकृत भएको हो…