ग्रीनलाइफ हाइड्रोपावरको आईपीओ आज बाँडफाँड गरिदैं

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणमा निष्काशन गरेको आइपीओ आज बाडफाँड हुदैछ। । बिक्री प्रबन्धक बिओके क्यापिटलका अनुसार ग्रीनलाइफले जारी गरेको आइपीओ शुक्रबार बिहान बाँडफाँड हुने भएको हो। हाइड्रोपावरको आइपीओमा १३ लाख २२ हजार ९७१ जना आवेदकबाट २ करोड २६ लाख ३३ हजार १७० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। मागभन्दा धेरै आवेदन परेकोले धितोपत्र निष्काशन तथा…