प्रि ओपनिङमा २३ अंकले बढ्यो नेप्से

विहीबारको प्रि-ओपनिङ सेसनमा शेयर बजार परिसुचक नेप्सेमा सुधार आएको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयर मूल्यमा सुधार आए पछि परिसुचकमा सुधार आएको हो । कुल ४९ कम्पनीको शेयर कारोबार भएकोमा ३५ कम्पनीको शेयर मूल्य बढेको छ । ८ कम्पनीको शेयर मूल्य घटेको बजारमा ६कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । उल्लेखित कम्पनीका २२ हजार…