जनउत्थान लघुवित्तले घोषणा गर्यो ५२ प्रतिशत लाभांश

जनउत्थान सामुदायिक लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। लघुवित्तको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पूँजीको ४९.४० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनको लागि २.६० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि…