एलआईसी नेपालले १० प्रतिशत बोनस पारित गर्न बोलायो साधारण सभा, बुकक्लोज तोकिएन

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले १८ औं वार्षिक साधारण सभाको मिति तोकेको छ । कम्पनीले आगामी फागुन २५ गतेका लागि साधारण सभा बोलाउने निर्णय गरेको हो । आर्थिक वर्ष २०७५/७६ को आम्दानीबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गर्दैछ । यद्यपी कम्पनीले साधारण सभाका लागि शेयरधनी…