प्रि-ओपनिङमा ५७ कम्पनीको कारोबार हुँदा ३७ को मूल्य बढ्यो

बिहीबारे प्रि-ओपनिङमा शेयर बजार परिसुचक नेप्से १२.६९ अंकले बढेको छ । योसँगै बजार परिसुचक नेप्से २४७९.६१ अंकमा उक्लिएको छ । यस अवधिमा ५७ कम्पनीको काराबोर भएकोमा ३७ कम्पनीको शेयर मूल्य बढेको छ । ८ कम्पनीको स्थीर रहदा १२ को घटेको छ । यस अवधिमा १० हजार ७३७ कित्ता शेयरहरु एक करोड १३ लाख ७२ हजार…