प्रि-ओपनिङमा ३४ कम्पनीको शेयर मूल्य बढ्यो

साताको पहिलो दिन आइतबार प्रि ओपनिङमा ३४ कम्पनीको शेयर मूल्य बढेको छ । कुल ६१ कम्पनीको शेयर कारोबार भएकोमा ७ कम्पनीको शेयर मूल्य घटेको छ भने २० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । शेयर बजार परिसुचक नेप्से ०.२३ अंकले बढेर २४२५.५३ अंकमा उक्लिएको छ । आइतबार प्रि ओपनिङमा कम्पनीका ३० हजार ३ कित्ता शेयरहरु…