गणपति लघुवित्तले डाक्यो साधारण सभा, १५.७९% लाभांश अनुमोदन हुँदै

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन २८ गते, शुक्रबार चौंथो वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको माघ १६ गते शुक्रबार सम्पन्न साधारण सभाले ह्वाइट हाउस पार्टी प्यालेस, दुलेगौँडा तनहुँमा बिहान ११ बजे साधारण सभा आह्वान गरेको हो । लघुवित्तको चौंथो वार्षिक साधारण सभाले सञ्चालक समितिको पुस २२ गते, बुधबार सम्पन्न बैठकले आर्थिक वर्ष…