नेप्से ऐतिहासिक उचाइमा, ४७ कम्पनी कारोबारमा आउँदा ३७ को मूल्य बढ्यो

शेयर बजार सूचक मापक नेप्से सोमबार प्रि-ओपनिङ्ग सेसनमा ऐतिहासिक उचाइमा पुगेको छ । कारोबारमा आएका ४७ मध्ये ३७ कम्पनीको शेयरमूल्य बढेपछि नेप्से १८.३७ अंकले बढेर २३३३.८८ अंकमा पुगेको हो । नेप्सेको प्रि-ओपनिङ्ग सेसनमा आज २१ कम्पनीको शेयरमूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थीर रहेको छ । साताको दोस्रो कारोबार दिन सोमबार ४७ कम्पनीका ११…