एनआईसी बैंक (NICA) को १ करोड ८४ लाख ६३ हजार ५३३ दशमलव ९८ कित्ता बोनस शेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको छ । नेप्सेका अनुसार बैंकले आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट वितरण गरेको १९ प्रतिशत बोनस सूचीकृत गराएको हो । बोनस सूचीकृत भएसँगै उक्त बोनस धितोपत्रको दोस्रो बजारमा माघ ४ गते आइतबारदेखि खरीद बिक्रीमा आउनेछ ।…