पिपुल्स हाइड्रोले साढे ८२ करोडको आईपीओ जारी गर्न सानिमा क्यापिटललाई नियुक्त गर्यो बिक्री प्रबन्धक

पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले ८२ करोड ५० लाख रुपैयाँ बराबरको प्राथमिक शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । जसका लागि कम्पनीले सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा नियुक्त गरेको छ । कम्पनीले लमजुङ्ग जिल्लामा निर्मााण गर्न लागेको सुपर दोर्दी जल विद्युत आयोजना ‘ख’ ५४ मे.वा. निर्माण गरीरहेको छ । जसको निर्माणमा लगानी जुटाउन…