गत मंसिर १७ गते बुधबार २०७१ विन्दुमा पुगेर ऐतिहासिक उचाई हासिल गरेको शेयर बजार परिसूचक नेप्से करेक्शनपछि पुनस् ऐतिहासिक उचाईतर्फ अग्रसर देखिएको छ । गत सातादेखि निरन्तर घट्ने क्रममा रहेको शेयर बजारमा पछिल्लो दुई दिन लगातार सुधार आएको छ । सोमबार ३० अंकले बढेको नेप्से मंगलबार ९५.४६ अंकले बढेर २०६१.४१ विन्दुमा पुगेको छ । जुन…